कोशीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज पनि पूर्ण इजलासमा सुनुवाइ
काठमाडौँ, १९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सोमबार पूर्ण...