नेकपा एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक
काठमाडौँ, १ असोज । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ । उपमहासचिव तुलाधरका पिता रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षको उमेरमा...