संसदले अभिभावक गुमायो : पूर्वसभामुख घर्ती
काठमाडौँ, २ असोज । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताएकी छन् । मंगलवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित...