काठमाडौ । समाजवादी मोर्चाले यही माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने भएको छ । मोर्चाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । आज नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको...