राजनीतिक अस्थिरता अन्त्य गर्न गठनबन्धन बनेको हो: मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताएका छन् । उहाँले नागरिकको आवश्यकता र माग...