काठमाडौँ, ७ फागुन । दुई स्थानमा दूई जना मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिला मृतावस्थामा फेला परेकी हुन्...