नेपाल राष्ट्र बैंकद्वारा अपाङ्गमैत्री एटीएम सञ्चालन गर्न निर्देशन
काठमाडौँ, ८ फागुन । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपामा बैङ्किङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन...