एमाले सिध्याउने गठबन्धन टुट्यो : ईश्वर पोखरेल
काठमाडौँ, २६ फागुन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभित्र र...