लुम्बिनीमा एकैपटक एक हजार दुई सय ५० भिक्षु
लुम्बिनी, २७ फागुन । बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा प्रव्रज्या आयोजना गरिएको छ । शनिबार मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय...