सामाजिक सुरक्षा भत्ताको उमेर घटवढ गर्न रोक लगाउन सर्वोच्चमा रिट, मुद्दालाई अग्राधिकार दिन सर्वोच्चकाे आदेश
काठमाडौं। गैर योगदानका आधारमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई आवश्यकताका आधारमा वितरण गर्न माग गर्दै परेको एक रिटमा सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। यस बिषयमा...