शिक्षक आन्दोलन झन चर्कने, १२ को परीक्षामा सहयोग नगर्ने, शिक्षक प्रतिनिधिसंग कांग्रेस महामन्त्रीद्धयको छलफल
आन्दोलनरत शिक्षक अगुवाहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका छन् । शिक्षकहरूका विविध माग र उनीहरूको आन्दोलनका विषयमा केन्द्रित छलफलमा महामन्त्रीद्वयले...