काठमाडौं । शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २–०...