सार्वजनिक संस्थानमा सरकारको सात खर्बभन्दा बढी लगानी
काठमाडौँ, १५ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा-२०८२ प्रतिनिधिसभामा पेस गर्नुभएको छ । सार्वजनिक संस्थानको आर्थिक वर्ष २०८०र८१ को समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती,...