चीनमा नेपाललाई वर्ष २०२५ को लोकप्रिय सांस्कृतिक गन्तव्य घोषणा
नेपाललाई चीनको गुआंगझोमा सम्पन्न गुआंगझो अन्तर्राष्ट्रिय पर्यटन मेला जीआईटीएफ-२०२५ मा “वर्ष २०२५ को सबैभन्दा लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य” को उपाधि प्रदान गरिएको छ । सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ...