राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा शुरु हुदै छ । आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले...