जिब्रो थुत्नुपर्ने जस्ता अमर्यादित टिप्पणी गर्ने मन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआइजीपीहरूको माग
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्नेु भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठनले आपत्ति जनाएको छ । पूर्व महानिरीक्षकहरूको संगठन पूर्व प्रहरी...