पर्यटनलाई आकर्षित गर्न पूर्वाधार विकासलाई प्राथमिकता : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ । रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय...