कुन कुन हुन् स्थानीय तहका रिक्त ४० स्थान, जहाँ हुँदैछ १६ मंसिरमा उपचुनाव
काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिर १६ गते गर्ने भएको छ । निर्वाचन आयोगको सुझावअनुसार सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ। स्थानीय तहमा...