संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिऔँ- सम्मानित नेता खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन्। त्यस्ता नीतिको भण्डाफोर गर्न पनि उनले आह्वान गरेका छन्। संविधान दिवसको अवसरमा...