पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । रास्वपाले पोखरा स्थित पृथ्वीचोकमा लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।