भैरहवामा सुप्रिम सहकारी पीडितको प्रदर्शन
रूपन्देही । रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले भैरहवामा प्रदर्शन गरेका छन्। सुप्रिम सहकारी बचत ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी...