काठमाण्डौं । देशभर पश्चिमी वायुको साथै पहाडी भू(भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशका पहाडी भूभागमा आंशिक आंशिक बदली रही...