विरोध प्रदर्शनमा रास्वपाका एक दर्जन नेता कार्यकर्ता पक्राउ (सूचीसहित)
काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा सुरु गरेको प्रदर्शनका क्रममा केही नेता कार्यकर्ता पक्राउ परेका छन् । विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पार्टीका...