लामिछानेलाई म्याद थपका लागि अदालत पेस गर्न लाग्दा रास्वपाले आज पोखरामा प्रदर्शन गर्दै
काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा विरोध प्रदर्शन गर्दैछ । लामिछानेलाई आज म्याद थपका निम्ति कास्की जिल्ला अदालत पेस गर्ने तयारी...