काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । रिक्त रहेका ४४ स्थानका लागि मङ्सिर २ गते बिहान १० देखि...