बागमतीमा फुटाइयो मन्त्रालय,भागवण्डा पुर्याउन मदु श्रेष्ठ सहकारीमन्त्री
काठमाडौं । सय दिनभन्दा बढी विनाविभागीय मन्त्रीको रूपमा रहेका मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन बागमती प्रदेशमा मन्त्रालय फुटाइएको छ । मंगलबार हेटौंडामा बसेको मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई...