उपनिर्वाचनमा एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण निकट दलहरुसँग गठबन्धन गर्ने
काठमाडौं। नेकपा एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ। समान बिचार भएका व्यक्ति तथा समूह,...