मुलुकलाई अघि बढाउन बलियो नभइ राम्रो सरकार आवश्यक- अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई अघि बढाउन बलियो नभइ राम्रो सरकार बन्नुपर्ने बताएका छन् । नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले बिहीबार काठमाडौंमा आयोजना गरेको नेपाल...