एकीकृत समाजवादीले हेटौँडा १२ को अध्यक्षमा बलराम बललाई उठाउने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ ले रिक्त वडाध्यक्ष पदका लागि बलराम बललाई अघि सारेको छ। (एकीकृत समाजवादी) ले यही मंसिर १६ गते हुने उपनिर्वाचनमा...