काठमाडौं, ५ साउन। सेयर बजार ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा सोमबार २१.७६ अंक बढेको छ । सो वृद्धिपछि २८९२ अंकमा कायम भएको...