काठमाडौं, १८ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले समग्र श्रम तथा रोजगारीको क्षेत्रमा विकासका लागि जोड दिएका छन्। राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ माथि छलफलका...