एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ मा पोखरामा हुने
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकीको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरामा हुने भएको छ। अधिवेशन सम्पन्न गर्न सो पार्टीका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश...