‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गरेका छन् । डिसेम्बर २५ तारिखको...