लागुऔषध नियन्त्रणमा झापा प्रहरीको कारबाही, हिरोइन र खागसहित भारतीय पक्राउ
झापा । जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना...