प्याब्सन कैलालीको १५औं अधिवेशन सम्पन्न, अध्यक्षमा जयकृष्ण विजयी
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कैलालीको १५औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाको प्रमुख...