एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछः प्रधानमन्त्री
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई शुभकामना दिएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२...