राष्ट्रिय शक्ति निर्माणको आवश्यकता अहिले झन् तीव्र भएको : महासचिव पोखरेल
काठमाडौं, २२ असोज। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय शक्ति निर्माणको आवश्यकता अहिले झन् बढेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति दिँदै उनले देशसामु नयाँ चुनौतीहरू थपिएका भए...