राप्रपा बैठकमा धवल शम्सेरको १६ बुँदे भिन्न मतः सरकारमा गएको दिनदेखि पार्टी ओरालो लाग्यो
काठमाडौं । राप्रपा केन्द्रीय समितिको बैठक जारी छ। सो बैठकमा पार्टीका महामन्त्री धवल शम्सेर राणा अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध औपचारिक रुपमा नै देखा परेका छन् । उनले लिङदेनसंग असहमति जनाउदै औपचारिक...