रुम–ताराखोला सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायात सञ्चालन
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ । आर्थिक वर्ष २०७६र७७ मा मार्ग खुलेको रुमबाट...