समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य झा चौतारीमा प्रवेश
रौतहट । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य प्रेमचन्द्र झा प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्। चन्द्रनिगापुरस्थित होटल हिमालयनमा प्रेस चौतारी नेपाल रौतहट...