‘गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक’ : सभापति देउवा
भैरहवा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण...