शिक्षकहरुले समितिका सभापति थापाको राजिनामा मागे
काठमाडौं । आन्दोलनरत शिक्षकहरू प्रतिनिधिसभाको शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको राजिनामा माग गरेका छन् । शिक्षकहरु थापामाथि आक्रोशित हुँदै झम्टिएर राजिनामा माग गरेका हुन् ।...