प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

759
a]Olhª, * c;f]hM k|d bfxfn lrlgofF ;]gfåf/f ;f]daf/ u|]6 xn ckm lb lkkndf k|bfg ul/Psf] …uf8{ ckm cg/Ú u|x0fsf qmddf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/M k|bLk/fh jGt÷/f;;

बेइजिङ, ८ असोज । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए।

त्यसपछि नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता भएको थियो । रासस

तपाईको बिचार

सम्बन्धित खबर