मन्त्री बनाउन पैसा मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौं : रास्वपा

मन्त्री बनाउन पैसा मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौं : रास्वपा

762

काठमाडौँ, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा.ढाकाकुमार श्रेष्ठले लगाएइको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

श्रेष्ठले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले आफूलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने मनसायले पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

rswp1

तपाईको बिचार

सम्बन्धित खबर