परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

737

काठमाडौँ, २६ भदौ । परराष्ट्रमन्त्री एनपी साउद आज बिहान अमेरिका प्रस्थान गरेका छन् । बिहान ९ बजे कतार एयरवेजबाट परराष्ट्रमन्त्री साउद अमेरिका  प्रस्थान गरेका हुन् ।

शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो कार्यक्रम यही सेप्टेम्बर १४ मा हुँदैछ  । उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहने छन् ।

तपाईको बिचार

सम्बन्धित खबर