सार्कका महासचिवले प्रधानमन्त्रीसँग गरे बिदाइ भेट

सार्कका महासचिवले प्रधानमन्त्रीसँग गरे बिदाइ भेट

763

काठमाडौँ, १३ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिदाइ भेट गरेका छन् ।

भेटवार्ता बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले सार्क महासचिवको रूपमा सार्कलाई सक्रिय बनाउन निर्वाह गरेको भूमिकाको प्रंशसा गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर