१४ जना प्रहरी सम्पर्कविहीन

१४ जना प्रहरी सम्पर्कविहीन

965

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।

polic

तपाईको बिचार

सम्बन्धित खबर