आन्तरिक विवाद बाहिर नल्याउने माओवादीमा सहमति

आन्तरिक विवाद बाहिर नल्याउने माओवादीमा सहमति

764

काठमाडौँ, ३१ साउन । माओवादी केन्द्रले घोषणा गरेको तीन महिने विशेष अभियानलाई सफल बनाउन मधेस प्रदेशमा देखिएको आन्तरिक विवादलाई बाहिर नल्याउने सहमति भएको छ ।

मधेस प्रदेशको नयाँ इन्चार्जमा लीलामणि पोखरेल नियुक्त भएसँगै उनले साउन २६ गते प्रदेशका पदाधिकारीसँग पहिलो चरण छलफल गरेका थिए ।  सबैका धारणा बुझेर योजना कार्यान्वयनको विषयमा छलफल गरेको र पार्टीका धारणाबारे नेता तथा कार्यकर्तालाई जानकारी गराइएको बताइएको छ  ।

तपाईको बिचार

सम्बन्धित खबर