काठमाडौँ, ३० साउन । नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक)को एकैपटक सरुवा गरिएको छ । मंगलबार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
insp-transfor-2080-04-301692076743नेपाल प्रहरीका ९५८ इन्सपेक्टरको सरुवा (सूचीसहित)

तपाईको बिचार