राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

745

काठमाडौँ, २५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो इटाली भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर